बेरोजगारको तथ्यांक बैंक बन्ने

काठमाडौं । आगामि आर्थिक वार्षमा सरकारले बेरोजगारेको तथ्यांक बैंक स्थापना गर्ने भएको छ । बेरोजगारको शैक्षिक योग्यता लगायतका विवरणहरु समावेस गरेर तयार गरीने यस्तो बैंकले बेरोजगार समस्या समाधान गर्न सहयोग गर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स