विदेशीले नेपालमा अर्पाटमेन्ट किन्न पाउने

काठमाडौं । बजेटले निजि क्षेत्रको विकासकोलागि विदेशिलाई अर्पाटमेन्ट बेच्न सक्ने कार्यक्रमको घोषणा गरेको छ । यो कार्यक्रमपछि कोरोना र आर्थिक संकुचनका कारण घर जग्गा क्षेत्रमा निजि क्षेत्रले गरेको लगानीको प्रतिफल लिन सहयोग हुने देखिन्छ ।

अहिले संचालनको क्रममा रहेका कतिपय अर्पाटमेन्टहरु नबिकेर प्रमोटरहरु अप्ठारोमा भएको अवस्थामा सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स