विदेशमा लगानीको बाटो खुल्यो

काठमाडौं– सरकारले निर्माण व्यवसायिहरुलाई विदेशमा समेत निर्माणको काम गर्ने बाटो खुलेको छ । लामो समय देखि नेपाली व्यवसायिहरुले विदेशमा लगानि गर्न पाउनु पर्ने माग गर्दै आएका थिए । आगामी आवको बजेटले निर्माण व्यवसायीहरुलाई विदेशमा काम गर्न दिने बाटो खोलेर विदेशमा लगानीको पहिलो पहल थालेको देखिन्छ ।

सरकारले पहिलो पटक निर्माण व्यवसायीलाई लगानी गर्न बाटो खोलेको हो । यस अघि यस्तो व्यवस्था थिएन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स