कृषि, उद्योग, जलविद्युत र सेवा क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन

काठमाडौं– कृषि, उद्योग, जलविद्युत र सेवा क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गर्ने कार्यक्रम बजेटले अगाडि सारेको छ । यसकालागि उच्च निर्यात सम्भावना भएका बस्तुहरुको पहिचान गरीने बजेटले जनाएको छ । यस्ता उद्योगले ८ प्रतिशत नगद अनुदान समेत पाउने छन् ।

१० करोड भन्दा बढि विद्युत उपयोग गर्ने उद्योगले २ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स