लघुवित्तमार्फत कृषिमा लगानी गर्न ५ खर्बको कोष

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। उनले लघुवित्तमार्फत कृषि क्षेत्रमा लगानी गर्न ५ खर्बको कोष स्थापना गरिने बताएका छन् ।

यो कोषमा बैंक तथा वित्तीय संस्थाका साथै नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषले लगानी रहेन बजेटमा उल्लेख गरिएको छ ।

यो कोषमा बैंक तथा वित्तीय संस्थाले विपन्न क्षेत्रमा जाने ५ प्रतिशत र कृषि क्षेत्रमा जाने १० प्रतिशत रकम जम्मा गर्नुपर्ने छ।

आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले बाँझो जमिन उपयोग गरी उत्पादन बढाउने बताए।

तीनसय कृषि स्वयंसेवक तयार पारिने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थोरै फराकिलो बनाइएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स