कृषि क्षेत्रको रुपान्तरण, निर्यात दोब्बर, ५ वर्षभित्र व्यापार सन्तुलन गराउने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रको रुपान्तरणको लागि व्यवसायिक तथा उत्पादनमूलक बनाउने योजना अघि सारेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा निर्यात दोब्बर बनाउने र व्यापार सन्तुलन कायम गर्ने बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स