तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

बिहान करिब १० बजे पोखराबाट उडेको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

विमानमा १९ जना यात्रु रहेको जनाइएको छ । प्रहरीका अनुसार घोडेपानी भन्ने स्थानबाट विमान सम्पर्कविहीन भएको थियो ।

जहाजबारे खोजविन सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स