संरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको नीति तथा कार्यक्रममाथिको छलफल गरी पारित भएको हो । नीति तथा र्काक्रममाथि परेको संशोधनको प्रस्ताव पारित भएनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स