प्रि-ओपनिङमा ५.५७ अंकले बढ्यो नेप्से, ६८ कम्पनीको सेयर कारोबार

काठमाडौं । प्रि-ओपनिङमा नेप्से ५.५७ अंकले बढेर ३१८६.४७ विन्दुमा पुगेको छ ।

मंगलबार प्रि-ओपनिङमा ६८ कम्पनीको सेयर कारोबार भएको छ ।

३० वटा कम्पनीको सेयर बढेको छ भने २८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स