समाचार काठमाडौंको भोटेबहालमा आगलागी ✍ हाम्राे अर्थ हाम्राेअर्थ 🕚 २०७९ जेष्ठ, ९ - मा प्रकाशित Share FacebookTwitterViberWhatsAppEmail काठमाडौं । काठमाडौंको भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेऊ विद्युतीय सामग्री बिक्री गर्ने एक पसलमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ । #काठमाडौं । Share FacebookTwitterViberWhatsAppEmail प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleरिभर फल्स पावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुस नतिजाNext articleप्रहरीका पाँच डिआइजी एआइजी बढुवाका लागि सिफारिस हेडलाइन्स युक्रेनमा उत्तर कोरियाली सेना आउने भोलोदिमर जेलेन्स्कीको आशंका पहिलो त्रैमासको आधारदर: अधिकांश बैंकको घट्यो, कुनको कति ? संयुक्त वक्तव्य माफर्त सहकारी प्रकरण प्रभावित नगर्न सत्तारुढ दलहरूको चेतावनी एक करोड ८६ लाखको सामानसहित दुई ट्रक नियन्त्रणमा कोप–२९मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह Load more