३४ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

काठमाडौं । सेयर बजार खोलेको पहिलो दिन नेप्सेमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ अंक विन्दुमा आइपुगेको छ ।

आज ३९ लाख १७ हजारको कित्ता सेयर १ अर्ब ३६ करोड ९५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।

आज १३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स