१५ अंकले घट्यो नेप्से, ९३ करोडको कारोबार

काठमाडौं । सेयर बजार खोलेको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ ।

शुक्रबार, नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख २४ हजारको कित्ता सेयर ९३ करोड २२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।

आज ४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स