४८५ पालिकाको नतिजा सार्वजनिक, कुन दलको कस्तो पोजिसन

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हालसम्म ४८५ पालिकाको नतिजा सार्वजनिक भएको छ । हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । जसपाले १० स्थानमा विजय हासिल गर्दा र एकीकृत समाजवादीले ९ ठाउँमा विजय हासिल गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स