नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

आज (मंगलबार)कम्पनीको १९ प्रतिशत दरका ६४ लाख ४२ हजार ६८९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स