नेपालभित्र संचालन हुन नसक्नेगरी ४४ वटा वेब पोर्टल कारवाहीमा (सूची सहित)

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ आचारसंहिता उल्लंघन गर्ने ४४ वटा वेब पोर्टल कारवाहीमा परेका छन् ।

निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई नेपालभित्र संचालन हुन नसक्नेगरी कारवाही गरेको हो ।

यस्तो छ सूचीः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स