नेप्सेमा मल्टीप्रपोस फाइनान्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मल्टीप्रपोस फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ।

सोमबार फाइनान्सको १३ प्रतिशतले हुन आउने ५ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स