सेयर बजारमा हरियाली, जाल्पा सामुदायिक लघुवित्तमा सकरात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक १७.९५ अंकले बढेर २२५६.५७ अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख ४१ हजारको कित्ता सेयर १ अर्ब ३२ करोड ६४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैकिंङ, माइक्रो फाइनान्स बाहेक सबैमा हरियाली देखिएको छ ।

आज १३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५२ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स