एजेन्सी । एलन मस्कले व्यापारिक प्रयोजन र राज्यका लागि थोरै शुल्क लागेपनि सामान्य मानिसको लागि नि:शुल्क हुने भनेर आफनो टूइटमा बताएका छन् ।
उनले कुनै टूविट् कसरी प्रत्सोहान र दुरुत्सान हुन्छ भनेर सार्वजनिक एल्गोरिदम बनाउँन चाहेको बताए ।
४४ बिलीयनमा टिविटरलाई आफ्नो बनाएका इलन मस्कले टिविटरमा केही फेरबदलका आवश्यकता भएको भन्दै आएका छन् ।