सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याल नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याल नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई (आईजीपी) मा बढुवा गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा पछि उनी अनिवार्य अवकाशमा जादैं छन् ।

सशस्त्रमा एआईजी अर्याल एकल दाबेदार थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स