घट्यो दुवै सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार छापावाल सुनको २ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स