रेनु दाहालले दिइन् मेयरबाट राजीनामा

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् ।

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिएकी हुन् ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेदवार हुन पदाधिकारीबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स