रेलवे कम्पनी महाप्रबन्धकमा माधव नेपाल निकट झा नियुक्त

काठमाडौं । नेपाल रेलवे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले झालाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

सप्तरी राजविराजका झा नेकपा (समाजवादी) दल निकट छन् ।

सरकारले स्पष्टिकरण सोधेका कारण रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजिनामा दिएका थिए । भट्टराईले साउन २७ गते राजिनामा दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स