काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उन्नति सहकार्य लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।
शुक्रबार लघुवित्तको ३० प्रतिशतले हुन आउने ५ लाख २८ हजार ५ सय ९ दशमलव ११९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।