नेपाली सेनाले पायो मतपत्र ढुवानीको सुरक्षा जिम्मा

काठमाडौं । निर्वाचन आयोगले देशभर पठाउने मतपत्र ढुवानीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने भएको छ ।

नेपाल प्रहरीको स्थानीय युनिटले बाँकी निर्वाचन सामग्रीको स्कर्टिङ र सुरक्षा प्रदान गर्ने आयोग जनाएको छ ।

मतपत्र र अरु निर्वाचन सामग्री ढुवानीका क्रममा कहाँ पुग्यो भनेर आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ गर्ने व्यवस्था गरेको छ ।

सडक नपुगेको डोल्पा र मुगुमा हवाई मार्गबाट लैजाने तयारी भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स