४ अंकले बढ्यो नेप्से, दुई कम्पनीमा सकरात्मक सर्किट

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक ४.९४ अंकले बढेर २३२५.४५ अंक विन्दुमा आइपुगेको छ ।

आज ३९ लाख ९१ हजारको कित्ता सेयर १ अर्ब ६२ करोड ९१ लाखमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिङ, टे«डिङ, फाइनान्स, नन् लाइफ ईन्सोरेन्स, म्यूचल फण्ड बाहेक सबैमा हरियाली देखिएको छ ।

त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेन्चर्स कम्पनीमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स