सेयर बजारमा हरियाली, दुई कम्पनीमा सकरात्मक सर्किट

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३२ लाख १३ हजारको कित्ता सेयर १ अर्ब ३२ करोड ६८ लाखमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा हरियाली देखिएको छ । आज १२५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५१ वटाको घटेको छ भने १९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेष्डो लघुवित्त र ग्रीन भेन्चर्स कम्पनीमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स