काठमाडौं । नेप्सेमा कालिका लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार लघुवित्तको १३ प्रतिशतले हुन आउने ३ लाख ५९ हजार ९ सय ४५.१६३५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।