प्रधानसेनापति शर्मालाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार प्रधानसेनापति प्रभुराम शर्मालाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ प्रदान गरेकी छिन् ।

विसं २०७८ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको सो विभूषण आज प्रदान गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स