नेपालीहरुको दुबहीमा धेरै भिल्लाहरु छन्ः अर्थमन्त्री शर्मा

काठमाडौं । नेपालीहरुको दुबहीमा धेरै भिल्लाहरु रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले नेपालीहरुको दुबहीमा धेरै भिल्लारहेको आफूले सुनेको बताएका छन् ।

‘त्यो सबै नेपालबाट गएको पैसाबाट किनिएको हो,’ अर्थमन्त्री शर्माले भने, ‘हुन्डीको कुरा छँदै छ । यस्तै कुराहरु धेरै छन् ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स