सेनाका विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा दरखास्त आह्वान (सूची सहित)

काठमाडौं । सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डाले विभिन्न निकायहरुमा रिक्त रहेका पदहरु खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित सैनिक कल्याणकारी महानिर्देशनालय, चिकित्साशास्त्र महाविद्यालय, कृषि विज्ञान संस्थान, सैनिक आवासीय विद्यालय, सैनिक महाविद्यालय, नेपाली सेना सुपथ मूल्य क्यान्टिनलगायतका निकायमा दरखास्त आह्वान गरेको हो ।

करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

दरखास्त आगामी वैशाख १५ गतेभित्र बुझाउन सकिनेछ ।

यस्तो छ सूचीः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स