काठमाडौं उपत्यकामा ९९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा ९९३ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएको हो ।

देशभर ३,४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स