नेप्सेमा विजय लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार कम्पनीको ५ लाख ३४ हजार २५.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २०.०३ प्रतिशत वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स