लुम्बिनी विकास बैंकको रक्तदान कार्यक्रम तथा सीसीटिभी सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंकले टोखाको मिलनटोल क्षेत्रको सुरक्षाको लागि सीसीटिभी सहयोग गरेको छ ।

बैंकको टोखा शाखा कार्यालयका प्रमुख निरोज खागीले संस्थाका अध्यक्ष टेकबहादुर थापालाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।

साथै लुम्बिनी विकास बैंक र लामाटारस्थित सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सहयोग गरेका छन् ।

हाल यस बैंकले ७९ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स