प्राइम लाइफ इन्स्योरेन्सको सिनियर डीसीईओमा निर्मल दाहाल नियुक्त

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई सिनियर डीसीईओमा नियुक्त गरेको हो ।

कम्पनीले दाहाललार्ई आज (चैत्र २१ गते) बाटै लागू हुने गरि उक्त पदमा नियुक्त गरेको हो ।

विगत २० बर्ष भन्दा बढी बैक तथा वित्तीय क्षेत्रमा व्यवस्थापकीय तहमा रहि काम गरिरहेका छन् ।

दाहालले शंकरदेव क्यापसबाट एमबीए गरेका उनले हिमालयन बैंकबाट बैकिंङ करिअरको सुरुवात गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स