बीमा कम्पनीमा २ कार्यकाल भन्दा बढी सञ्चालक हुन नपाउने

काठमाडौं । बीमा कम्पनीमा २ कार्यकालभन्दा बढी सञ्चालनक समितिमा बस्न नपाइने भएको छ । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दोस्रो पटक संशोधन गर्दैै उक्त व्यवस्था गरेको हो ।

बीमा कम्पनीको सञ्चालक समितिका सदस्यहरु दुई कार्यकालभन्दा बढी समय पदमा रहेर काम गर्न पाउँने छन् ।

यो निर्देशिका प्रारम्भ हुनु अघि सञ्चालक पदमा नियुक्त वा मनोनित भई दुई वा सोभन्दा बढी कार्यकाल सञ्चालक भई सकेका व्यक्तिको हकमा निज पुन सञ्चालकमा नियुक्त वा मनोनित हुन सक्ने छैन ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/04/Corporate-Governance-2075.01.09-Final.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स