राष्ट्रिय बीमा कम्पनीको सिईओमा ज्ञानेन्द्रराज ओझा नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले ओझालाई चैत १५ गतेदेखि नै लागू हुने गरी सीईआको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएको हो ।

यसअघि राष्ट्रिय बीमा कम्पनीमा नेपाल सरकारका उपसचिव डा. डिल्लीराज अर्याल सीईओ थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स