नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा (सूची सहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको चैत्र १४ गतेको निर्णायनुसार २०७८ चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरिएको सूचनामा उल्लेख छ ।

यस्तो छ सूची :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/03/36-dsp-transfer.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स