बुद्धनगर एग्रो फार्मले आईपीओ निष्काशन गर्ने

काठमाडौं । बुद्धनगर एग्रो फार्म लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) निष्काशन गर्न लागेको हो ।

कम्पनीले ‘आईडीया टु आईपीओ’ सेवा अन्तर्गत आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक रुपमा नियुक्त गरेको छ ।

रुपन्देहीको मिलनचोेकमा रहेको एग्रो फार्म कम्पनी आईपीओ जारी गर्ने पहिलो कम्पनी हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स