सिद्धार्थ बैंकद्वारा कोसी अस्पताललाई ५० लाख रुपैयाँ बराबरको सामग्री सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ ।

हेमोडायलासिस मेसिनहरू प्रदान गर्ने गरी बैंकले अस्पतालसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स