उकालो लाग्यो दुवै सुन र चाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएकोमा आज ६ सयले बढेर १ लाख ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १४ सय रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स