काठमाडौंको शंखमुलमा युवकमाथि खुकुरी प्रहार

काठमाडौं । काठमाडौंको शंखमुल पुलमा एक युवकमाथि खुकुरी प्रहार भएको छ।

बुधबार दिउँसो शंखमुल पुल नजिकै दुई जनाबीच झगडा हुँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारको लागि सिभिल अस्पताल लगिएको छ।

खुकुरी प्रहार गर्ने व्यक्ति प्ररार रहेको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स