नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ ।

बुधबार बैंकको शतप्रतिशतका दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म शत प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स