बैंकका कर्मचारीलाई २०७९ सालमा ४३ दिन विदा (सूचीसहित)

काठमाडौं । २०७९ सालमा बैंकका कर्मचारीहरुले ४३ दिन सार्वजनिक विदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले आज (सोमबार) बैंकका कर्मचारीहरुको लागि २०७९ सालको सार्वजनिक विदा सार्वजनिक गरेको हो ।

बैंकका कर्मचारीहरुले पहिलो विदा नयाँ वर्षमा पाउने छन् । दशैंमा ६ र तिहारका लागि बैंकका कर्मचारीले ५ दिन विदा पाउने छन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/03/Holiday-LIst_Nepali.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स