काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।
जसअनुसार परीक्षा जेठ १६ गतेदेखि सुरु भई जेठको २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने छ ।
यस्तो छ तालिकाः