नेपाल टेलिकमको लाभांश घोषणा, पहिलो पटक बोनस वितरण गर्दै

काठमाडौं । नेपाल दुरसंचार कम्पनीले लाभांश घोषणा गरेको छ । टेलिकमले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि २० प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

टेलिकमले पहिलो पटक बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीले बोनस र नगद लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स