काठमाडौं उपत्यकामा ९६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जनामा कोरोना संक्रमित थपिएका हो ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ५४५ पुगेको छ ।
देशभर थप ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स