महालक्ष्मी विकास बैंकले विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दरवारमार्ग शाखाले नक्साल काठमाडौं नारायणाचाैरमा  रहेको नन्दी माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच खेलकुद सामाग्री तथा पानी ट्याङीका लागि उक्त सहयोग सहयोग गरेको हो । यसका साथै विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने हितले उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स