मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आउने, अनुमतिका लागि सेबोनमा आवेदन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमपत माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोनमा)मा आवेदन दिएको छ ।

कम्पनीले कम्पनीले फागुन २० गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स