यस्तो छ,२०७९ सालको सार्वजनिक बिदा (सूची सहित)

काठमाडौं । सरकारले आगामी वर्ष २०७९ को लागि सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ । सरकारले नेपाल संवत् २०७९ सालको सार्वजनिक विदाको सूची सार्वजनिक गरेको हो ।

सरकारको उक्त सूची अनुसार २०७९ सालमा ९० दिन सार्वजनिक बिदा परेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकासित गर्दै २०७९ सालको वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको जानकारी दिएको हो ।

यद्यपि केहि विदा भने धर्म विशेष, क्षेत्र विशेष र समुदाय विशेषको लागि मात्र रहेको छ ।

यस्तो छ २०७९ सालको बिदाको सूची :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/03/2079-holiday.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स