३० अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा आइपुगेको छ ।

आज नेप्से १.१९ प्रतिशतले घटेको हो । बुधबार २२९ कम्पनीको सेयर ३९ हजार ७८८ पटक कारोबार भएको छ । ४९ लाख ५९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका १३ वटै उपसमूह घटेर राता भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स